एजेन्ट एसोसिएसनको दृस्टिकोण

नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्टहरु को छाता संगठन नेपाल वैदेशिक रोजगार प्रतिनिधि (एजेन्ट) एसोसियसनको तर्फबाट यहाहरुलार्इ हार्दिक स्वागत गर्दछौ । वैदेशिक रोजगार ब्यबसायमा संलग्न तथा असंगठित रुपमा रहेका प्रतिनिधि एजेन्टहरुलाई संगठित गरि प्रतिनिधि एजेन्ट सम्बंधी पेसा ब्यबसायलार्इ कानुनी हक, अधिकार एबम् कर्तब्यको दायेरामा लिने अनि समाजमा यस ब्यबसायलार्इ सम्मान जनक रुपमा स्थापित गर्ने दृस्टीकोण लिएर हामी स्थापित भएका छौ ।

थप जानकारी

new सूचना :

आम व्यवशायी र संघ संस्था द्वारा विरोध गरिएका बायोमेट्रीकका लागी मलेशियाले एक्लौटी किसिमले छनेका स्वास्थ संस्थाहारुको नामावली

Release date : 2018-07-16

Attached files : नामावली

Read more

Press release of Nepal Foreign Employment Agent Association

Release date : 2018-07-16

Read more

नीति तथा कार्यक्रम

थप जानकारी