A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/nefegorg/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

Nepal Foreign Employment Agent Association

संगठनात्मक स्वरुप

  • क झुटो डिमाण्ड बनाई विभिन्न सञ्चार माध्यमबाट विज्ञापन गरी कामदारलाई भ्रमित गर्राई कार्य नगर्ने ।
  • ख प्रतिनिधि एजेन्टको काम गर्ने व्यक्तिले वैैदेशिक रोजगार विभागबाट अनिवार्य रुपमा इजाजतपत्र लिएर मात्र सो कार्य गर्नुपर्दछ अन्यथा कानुन वमोजिमको सजायको भागिदार भइनेछ ।

संगठनात्मक कार्यसम्पादन व्यवस्था

  • १. क्षेत्र र जिल्ला स्तरमा क्षेत्रिय स्तर एवं जिल्ला स्तरीय साधारण सभा एवं सञ्चालक समितिको व्यवस्था हुने छ ।
  • २. उपशाखा कार्यालयको कार्य सम्बन्धित जिल्लाको संच्लक समिति एवं शाखा कार्यालयले निर्देशन, नियन्त्रण गर्नेछ ।
  • ३. सबै स्तरका निकायहरुको कार्य सञ्चालन, व्यवस्थापन केन्द्रीय कार्यालयको निर्देशन र नियन्त्रणमा रहने छ ।
  • ४. जिल्ला शाखा कार्यालयले उपशाखा कार्यालयहरुको र क्षेत्रीय कार्यालयले आफ्नो क्षेत्रभित्रका शाखा कार्यालयहरुको कामको निर्देशन, नियन्त्रण र प्रगति समीक्षा गरी केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्ने तथा कार्य सम्ान्वयन गर्ने जिम्मेवारी क्षेत्रीय स्तरका कार्यालयको हुने छ ।